श्रममन्त्री चौधरीले गरे अवैध काम गर्ने म्यानपावर कम्पनीमाथिको कारबाही फुकुवा

कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार अन्तर्वार्ता लिएको आरोपमा एसओएस सर्भिसेस म्यानपावर कम्पनीलाई गरिएको कारबाही श्रममन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका हुन् ।

‘सीमित व्यक्तिका कारण शेयरबजार प्रभावित छ, लगानीकर्ता सचेत हुनुपर्छ’

र्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

विद्युत् प्राधिकरण सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले सुपरभाइजर पदको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। ०७६ असार १३ गते प्रकाशित विज्ञापनको झण्डै साढे...

बैंक खातामा रेमिट्यान्स पठाए बिना धितो ऋण

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए विनाधिता ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो...

१० अर्बको कोष सञ्चालनमा ल्याउदै एनआरएनए, ५ प्रतिशत लगानी सरकारको

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चाालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गर्ने...

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।

विद्युत् प्रणाली सुधार तथा स्तरोन्नतिका लागि एडिबीको १८ अर्ब ऋण सहयोग

नेपालमा विद्युतको पहुँच अधिक जनसङ्ख्यामा पुग्दै गएको उल्लेख गर्दै बैंकले वर्तमान र भविष्यका मागहरू पूरा गर्दै विश्वसनीय रुपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन उक्त ऋण सहयोग प्रभावकारी हुने विश्वास लिएको छ ।

‘लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं’- अर्थमन्त्री

आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने मन्त्री पुनले प्रतिबद्धता जनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने पनि बताए।

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अनलाइनबाट मात्रै, यसरी लिनुहोस्

सामाजिक सुरक्षाकोषले प्रदान गर्ने अवकाश दावी भुक्तानी अनलाइनबाट लिन पाइने भएको छ । कोषले मंगलबार विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको जनाएको हो ।

नेपालीको प्रमुख गन्तब्य मलेसियामा अनिवार्य मृत्युदण्डको कानून हट्यो

मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मङ्गलवारबाट कार्यान्वयनमा आएको छ। हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेशियाका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।