निषेधाज्ञामा अत्यावश्यक सामग्री बोक्ने सवारीलाई नयाँ मापदण्ड

मापदण्ड अनुसार चालक, कामदारले प्रमुख जिल्ला अधिकारी र आवद्ध भएको संस्थाको प्रमुख पठाएको पत्रको एक-एक प्रति आफ्नो परिचयपत्रसहित र प्रयोग गरेको सवारीसाधनमा अगाडि देख्नेगरी ढुवानी सेवा भनिएको ब्यानर राख्नुपर्नेछ ।

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ ।

रेमिट्यान्स आप्रवाह मासिक १२० अर्ब माथि

नेपालमा रेमिट्यान्स आप्रवाह मासिक १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिनासम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने

देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।

अरुण तेस्रोका लागि जुट्यो वित्तीय स्रोत, दुई नेपालीसहित पाँच भारतीय बैंकको...

काठमाडौं, २३ माघ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब...

कोरोना महामारीका बीचमै, दशैंले पनि रोक्न सकेन मुग्लान पस्ने ‘लाहुरे’ लाई

संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लिएको छ भारत । मृत्यु पनि ७० हजार भन्दा माथि पुगेको छ । एक प्रकारले भन्ने हो भने भारतमा कोरोनाको आगो बलिरहेको छ ।

आइक्यान र आन्तरिक राजश्व विभाग बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १५ चैत । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) र आन्तरिक राजश्व विभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा आइक्यानका अध्यक्ष जगन्नाथ...

२०८१/८२ भित्रै ‘कन्ट्री रेटिङ’ गर्ने घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।

एसईईको परीक्षाफल आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

जापानले पहिलाे चरणमा केयर गिभर लैजाने, भाषा परीक्षा कात्तिकमा

काठमाडाैं, १७ भदाै । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा...