आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल...

सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गरि रहेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

फर्निचर व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत

महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।

देशभरका नागरिकले काठमाडौंबाटै राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने, तोकियो यी ५...

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेकका सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि ३ दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत् बिजुली जानसक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।

‘लेखा समितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा’ इप्पान...

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिएको बताएका छन्।

ऊर्जा र लगानीमा सहकार्य गर्न बंगलादेश इच्छुक, सौविध्यपूर्ण व्यापारमा रुची

नेपालसँग ऊर्जा, लगानी र ब्यापारमा सहकार्य गर्न इच्छुक रहेको बंगलादेशले पुनः बताएको छ ।

प्रदेशको बजेट खर्च हुन सकेन, ११ महीनामा २६ प्रतिशत मात्रै ...

काठमाडौं, ९ असार । जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पूँजीगत खर्च...

सडक मर्मतको लागि ६ अर्ब, बैशाखदेखि खाल्डाखुल्डी देख्नै मुस्किल !

बैशाख १ गते काठमाडौं उपत्यकाभित्रको सडकलाई खाल्डाखुल्डी मुक्त घोषणा गरिने छ । प्रधानमन्त्रीले काठमाडौंको सडकलाई खाल्डाखुल्डी रहितका साथै धुँलो मुक्त भएको घोषणा गर्नेछन् ।

डल्ले च्याउको भाउ घट्यो, गोलभेडा प्रतिकिलो २७ रुपैयाँ (सूचीसहित)

प्रतिकिलो ३२५ रुपियाँ रहेको डल्ले च्याउ आज ४९ रुपैयाँ सस्तो भएर २७६ रुपैयाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको ३० रुपैयाँ तोकिएको छ ।

साविकको पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल...

६ अर्ब रूपैयाँको लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरेको हो । यसअघि उक्त स्थानमा होटल अन्नपूर्ण रहेको थियो ।