बैंक/ बिमा

सिन्धु विकास बैंकको बनोस शेयर ११.५ प्रतिशत, २४ स्थानबाट वित्तिय सेवा

काठमाडौं, २० माघ । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्षको बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित...

महिला सहयात्राले १७.५ प्रतिशत लाभांश दिने, बोनस सेयरको हिस्सा १० प्रतिशत

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले १७.५ प्रतिशत लाभांश दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ

काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्। वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्‍याउने निर्णय गरेको हो। याे सँगै राष्ट्रिय वाणिज्य बैंकमा उनकाे सीईओकाे रूपमा...

नगरिक लगानी कोषमा ११ योजना सञ्चालन, एक खर्ब ३९ अर्ब बचत

काठमाडौ । नागरिक लगानी कोषले हाल ११ योजना सञ्चालन गरीरहेको जानकारी दिएको छ । कोषले कर्मचारी वचतवृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगाीकर्ता हिसाव योजना लगायतका विभिन्न वीमा कोषहरु समेत गरी कुल ११ ओटा...

प्राइम बैंकका झण्डै दुई दर्जन कर्मचारीमा कोरोना संक्रमण, केन्द्रिय कार्यालय बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अघिल्लो आइतबार देखि बैंकको मुख्य कार्यालय बन्द छ । बैंकको कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीमध्ये एक-दुई जना बाहेक सबै कर्मचारीमा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।

कोरोना बीमा: कुन कम्पनीको कति गरे दाबी भुक्तानी, धेरै भुक्तानी गर्ने युनाइटेड जनरल

२० वटा निर्जीवन बीमा कम्पनीहरुले ३४ करोड ९२ लाख ९७ हजार ९ सय २२ रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बीमामा ६ लाख २० हजार ६ सय ७५ जना सहभागी भइसकेका छन् ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।

विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले पाए, कुल कर्जा २ करोड ४ लाख मात्र

काठमाडौं १४, साउन । सहुलियतपूर्ण ब्याजदरको विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले मात्र पाएका छन् । यो कार्यक्रम अन्तरगत आठ महिनाको अवधिमा ३२ युवालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ सहुलियत दरको कर्जा...

अझै साटिएन भारु पाँच सय र हजार दरका नोट, ८ करोड रुपैयाँ कागज सरह...

काठमाडौं २९, जेठ । नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट अझै साट्न सकिएको छैन । नोट सटहीबारे भारतीय पक्षले नेपालको कुरा सुन्नै छोडेकाले नोट साट्ने सम्भावना न्यून बन्दै गएको छ ।...

एनआईसी एसिया बैंकको नाफा १२९ प्रतिशतले बढ्याे, कर्जा प्रवाहमा पहिलाे

काठमाडौं, ३१ साउन । एनआईसी एसिया बैंकले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा नाफामा १२९ प्रतिशतले वृद्दि गरेकाे छ । बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण अनुसार गत ३ अर्ब ५ करोड रुपैयाँ खुद...