आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
अब लघुवित्तसम्बन्धी गुनासो राष्ट्र बैंकमा दर्ता गर्न सकिने, फोन गर्दा पैसा नलाग्ने
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेक्सको स्थापना गरेको हो ।
कास्कीको पुरुन्चौरमा कामना सेवाकोे ९७ औं शाखा
काठमाडौं, ७ साउन । कामना सेवा विकास बैंकले गण्डकी प्रदेशको पोखरा स्थित पुरुन्चौरमा ९७ औ शाखा कार्यालय स्थापना गरेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले...
ग्लोबल आइएमई बैंकका थप तीनवटा शाखा सञ्चालनमा
बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।
न्यून तरलताको संकट टार्न रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।
मञ्जुश्री फाईनान्सको १५ औं वार्षिक साधारण सभा सम्पन्न
साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ ।
हिमालयन बैंकको नाफ २७.४५ प्रतिशत बढ्यो, निक्षेप संकलन १ खर्ब २२ अर्ब
काठमाडौं, २२ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ। यो...
सारथीको ट्याक्सीमा कुमारी बैंकको विज्ञापन
काठमाडौं, १० साउन । कुमारी बैंकले ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथीसँग ब्रान्डिङ सहकार्य गरेको छ ।
उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर...
नेपाल बैंकमा जागिर खुल्यो, यसरी दिनुहोस् अनलाइनबाटै दरखास्त
मूलुककै पुरानो नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैककले शुक्रबार विज्ञापन गर्दै १९२ जनाका कर्मचारी माग गरेको छ ।
शिखर इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार
समीक्षा अवधिमा कम्पनीले ९७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २३ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।