निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो, निक्षेप २४.३५ प्रतिशत वृद्धि
वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ। २७ वाणिज्य बैंकहरुमध्य १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ।
कोरोना प्रभावित क्षेत्र: बैंकको कर्जा भुक्तानी म्याद कुनको कहिलेसम्म ?
पर्यटन क्षेत्रको भने नयाँ म्याद पनि राख्न सकिने उल्लेख छ। कोभिड–१९ बाट मध्यम रुपमा प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ।
नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित
नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
कति छ आजको विनिमय दर ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
नेपाल लाईफको सिनियर डीसीईओमा प्रविणरमण पराजुली नियुक्त
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।
आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी
आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबी भुक्तानी दिएको हो ।
आइएमई दसैँमा डबलको डबलको डबल अफरका विजेता विशाल नगरकोटी
काठमाडौं ५ कात्तिक । आइएमईका सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।
जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका नगरकोटी लक्कि ड्रमार्फत विजेता बनेका...
सिन्धु विकास बैंकले यसवर्ष लाभांश नदिने
सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंक तथा बीमाकाे बिग मर्जरलाई प्राेत्साहन
काठमाडाैं, १५ जेठ । सरकारले बजेटमार्फत बैंक तथा बीमाहरुलाई बिग मर्जरमा जानको लागि प्रोत्साहन गर्ने बताएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै...
चितवनका किसानले एनसीसी बैंकबाट ५ करोड सम्मको सहुलियतपूर्ण कर्जा पाउने
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश राज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनकाअध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेका छन्।