स्मार्टफोनको पहुँचले ‘डिजिटल’ बैंकिङमा छलाङ, मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ६८ लाख नाघे
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ८ महिनामा देशभरबाट एक करोड ६८ लाख ४८ हजार ४३४ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।
ग्लोबल आइएमई बैंकले आईएफसीसँग दुई करोड डलर ऋण लिने
काठमाडौं, १२ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ ।
ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स...
मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते, बुधबार बुक क्लोज गर्दैछ ।
‘सानिमा प्रथम घर कर्जा’ योजना, निर्माण लागतको सतप्रतिशत ऋण पाइने
काठमाडौं, ३ पुस । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले 'सानिमा प्रथम घर कर्जा' को विशेष कर्जा सुविधा योजना ल्याएको छ ।
यो सुविधा अन्तरगत आवासीय घर बनाउन...
कात्तिक १५ सम्म उठेको ब्याज बैंकले पहिलो त्रैमासको वित्तीय विवरणमा गणना गर्न पाउने
कात्तिक १५ गतेसम्म उठेको ब्याज पनि बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरणमा समावेश गर्न पाउने भएका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा
वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वटै प्रदेशस्थित विभिन्न संघसंस्थाहरुलाई कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रकारको सहयोगहरु गरेको जानकारी पनि कम्पनीले दिएको छ ।
शोधनान्तर स्थिति ३ खर्ब ३३ अर्ब रुपैयाँ घाटामा
अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।
नेपाल बैंकको ऋणपत्र विक्री खुला, कति पाइन्छ ब्याज ?
वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले पायाे आइएसओबाट प्रमाणपत्र
बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।
ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, ६ कात्तिक । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुरुवात भएको छ ।
साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक...






























