यस्ता छन् डेपुटी गर्भनर श्रेष्ठ माथि लागेका गम्भीर आरोप (पत्रसहित)
श्रेष्ठमाथि मुलुकको बैङ्किङ तथा वित्तीय व्यवस्थामा हानि–नोक्सानी पुग्ने तथा बैङ्कको काम कारबाहीमा बेइमानी वा बदनियत राखेको, बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणमा देखिएका कमी कमजारी ढाकछोप गरेको...
चार व्यावसायिक क्षेत्रले विदेशबाट ऋण लिन चाहेमा बैंक ग्यारेण्टी पाउने
गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ
माछापुच्छ्रे बैँकको चितवनदेखि कैलालीसम्म नयाँ शाखा विस्तार
काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैँकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।
बैँकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देही जिल्लाको मनिग्राम, कपिलवस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा,...
राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो (सूचनासहित)
योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।
२२ अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल
नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।
नबिल बैंकको कमायो २ अर्ब १८ करोड खुद नाफा, प्रतिसेयर आम्दानी कति ?
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८.२० प्रतिशतले बढेको छ ।
सहकारीद्वारा ३ खर्ब ३३ अर्ब रुपैयाँ लगानी
काठमाडौं, १ जेठ । सहकारी संस्थामार्फत कुल ३ खर्ब ३३ रुपैयाँ लगानी भएको छ । मुलुकभर सञ्चालित ३४ हजार ७ सय ३७ सहकारी संस्थाले गत फागुनसम्म करिब साढे ३ खर्ब रुपैयाँ लगानी गरेको सहकारी...
व्यक्तिगत ऋणमा कर्जाबजारको सहयोग, ऋणीको क्रेडिट स्कोरिङ पनि हेर्न मिल्ने
काठमाडौं, २५ जेठ । फिनिक्स क्यापिटलले बैंकहरुबाट व्यक्तिगत ऋण लिन सहयोग गर्नका लागि कर्जाबजार डट कम सेवाको घोषणा गरेको छ ।
कर्जाबजार एक डिजिटल प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले बैंकहरुका आवास, अटोजस्ता रिटेल लोनहरुबारे जानकारी...
यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज
निक्षेपको ब्याज धेरै नघटोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मुद्दती र साधारण निक्षेपमा दिइने ब्याजको अन्तर ५ प्रतिशत भन्दा कम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकको छ । तर, बैंकहरुले राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउदै बचतको ब्याज धेरै तल झारिसकेका छन् ।
आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्।
एसियाली व्यवस्थापन संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्धारा...































