बिहीबार मनकामना केबुलकार बन्द

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।

वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ ।

बहुमूल्य बन्दै सुन, कुन देशसँग छ यसको विशाल भण्डार, अमेरिका वा...

सुनको सबैभन्दा ठूलो भण्डार अष्ट्रेलिया र रुससँग छ । यूएयस जियोलोजिकल सर्भेका अनुसार रुसको साइबेरिया र अष्ट्रेलियाको पश्चिमी भेगमा सुनका ठूला खानीहरु अवस्थित छन् ।

मुग्लिन –पोखरा सडक योजनाकाे म्याद दोस्रो पटक थप

मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो ।

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जिल्लाको दुर्गम मानिने निसीखोलामा भने दुई वर्ष अगाडिनै कालोपत्रे भइसकेको छ ।

कुनै बहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

लगानी बोर्डमार्फत २ खर्ब ७१ अर्ब लगानी स्वीकृत

लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ ।

नेपाल सुरूङ युगमा प्रवेश, निर्माण कार्य ४२ महिनामा सकिने

उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहज बनाउनको लागि सहयोग गर्ने सुरुङ मार्ग ४२ महिनामा सकिने आयोजकले जनाएको छ । यो मार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्मको सडक चारकिलोमिटरको दूरी घट्ने छ।

प्रसुति गृह र वीर अस्पतालका नयाँ भवन एक महिना भित्र सञ्चालनमा...

काठमाडौं, जेठ ८ । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम...

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।