Tag: NRB
बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
बजारमा लगातार लगानीयोग्य रकम थुप्रिदै गएपछि राष्ट्र बैंकले आज (बुधबार) ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
विदेशी मुद्राको सञ्चिति पौने ३० खर्ब माथि
नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ ।
आज १७५ दिनका लागि ५० अर्ब झिक्दै राष्ट्र बैंक
वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (बुधबार) फेरी राष्ट्र बैंकले ५० अर्ब ररुपैयाँ झिक्न थालेको छ ।
राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकको सरुवा एकैदिन
नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरिसरुवा गरिएको हाे।
भाइटीकाको दिन बाहेक भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रर्दशनमा क्षति भएका सवारी प्रतिस्थापनका लागि ऋण लिदाँ मूल्यको ८० प्रतिशतसम्म...
राष्ट बैंकले प्रर्दशनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेकाे छ । राष्ट बैंकले परिपत्रमार्फत शुक्रबार उक्त व्यवस्था गरेको हो ।
वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिने भन्दै उक्त रकम खिच्ने भएको हो ।
बढ्याे रेमिट्यान्स,जेठमै भित्रियो पौने २ खर्ब
चालु आव २०८१/८२ १० महिना (साउन–जेठ) सम्ममा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेकाे छ। साे अवधिमा रेमिट्यान्स वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हाे । गत आव सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
रूपैयाँको नयाँ नोट आज देखि चलनचल्तिमा
राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ।





















