Tag: शेयर बजार
शेयर बजारमा उछाल, नेप्से ७२ अंकले बढ्दा पुनर्बीमा एक्लैको १ अर्ब...
साताको पहिलो दिन १२३ अंकले घट्दै कोरोबार बन्द भएको शेयर बजारमा सोमवार भने उछाल देखिएको छ । आज नेप्से परिसूचक ७२.२८ अंकले बढेर २ हजार ४.३९ अंकमा पुगेको छ । यो संख्या आइतवारको तुलनामा ३.३४ प्रतिशत बढी हो ।
शेयर बजार २०७१.०२ बिन्दुमा, ७ अर्ब ४६ करोडको कारोबार
कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सबैभन्दा धेरै ६०८.७३ अंकले बढेको छ भने व्यापार समूह १६.६३ अंकले घटेको छ ।
नेप्से अंकमा नयाँ रेकर्ड, नेप्से १९९७.०६ अंकमा पुग्दा ९ अर्बको कारोबार
सोमवार शेयर बजारको नेप्से अंकमा नयाँ रकेर्ड कायम भएको छ । सोमवार नेप्से परिसूचक २८ दशमलव ७९ बढेर १ हजार ९ सय ९७ दशमलव ०६ अंकमा परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशत बढी हो ।
शेयर बजारमा नयाँ रेकर्ड, नेप्से १९६८.२७ अंकमा पुग्दा ९ अर्बभन्दा बढीको...
साताको पहिलो कारोबार दिन आज नेप्से अंक र कारोबार रकम दुवैमा नयाँ रकेर्ड कायम भएको छ । आइतवार नेप्से परिसूचक ७५.०२ अंकले बढेर १ हजार ९ सय ६८.२७ अंकमा गएर रोकियो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.९६ प्रतिशत बढी हो ।
शेयर बजारः नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रकेर्ड
साताको अन्तिम कारोबारको दिन आज नेप्से अंक र कारोबार रकम दुवैमा नयाँ रकेर्ड कायम भएको छ । विहिवार नेप्से परिसूचक १८.४३ अंकले बढेर १ हजार ८ सय ९३.२४ अंकमा गएर रोकियो । यो संख्या आज सबैभन्दा धेरै १ हजार ९ सय २६.९२ अंकसम्म पुगेको थियो ।
शेयर बजारमा ‘अलटाइम हाई’ रेकर्ड, बनायो नयाँ कीर्तिमान
काठमाण्डौ । विहिवार शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । आज धितोपत्र बजार खुलेको केही समयमै नयाँ कीर्तिमान बनेको हो ।
बजार खुलेको...
अलटाइम हाई रेकर्ड नजिक शेयर बजार, नेप्से परिसूचक ६५ अंकले बढ्दा...
शेयर बजार अलटाइम हाई रेकर्ड नजिक पुगेको छ । बुधवार एकैदिन नेप्से परिसूचक ६४.७७ अंकले बढेपछि शेयर बजार अलटाइम हाई नजिक पुगेको हो । योसंगै आजको कारोबार १ हजार ८ सय ७४.८८ अंकमा पुगेर रोकिएको छ । शेयर बजारको अलटाइम हाई रेकर्ड १ हजार ८ सय ८१ रहेको छ ।
शेयर बजारमा उछाल, नेप्से ३० अंकले बढ्दा साढे ५ अर्बको कारोबार
काठमाडौं । सोमवार सामान्य अंकले घटेको शेयर बजारमा मंगलवार भने उछाल देखिएको छ । आज नेप्से परिसूचक २९.६८ अंकले बढेर १ हजार ८ सय...
शेयर बजारः नेप्से साढे २ अंकले घट्दा ४ अर्ब ७६ करोडको...
आइतवारको तुलनामा कारोबारमा पनि कमी आएको छ । आइतवार झण्डै ७ अर्बको कारोबार भएकोमा आज १ सय ९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भयो ।
शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बभन्दा धेरैको कारोबार
आज १ सय ९८ कम्पनीको ५६ हजार ३ सय ७१ कित्ता शेयर कित्ता शेयर १ करोड ४० लाख ६२ हजार ५०७ पटक दकिनबेच हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपैयाँको कारोबार भयो । यो शेयर बजारको कारोबार रकममा नयाँ रेकर्ड हो । यसअघि वि.सं. २०७६ फागुन १८ गते सबैभन्दा धेरै ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।