Tag: #cricket #nepalicricket #npl

सुदूरपश्चिम रोएल्सले गर्याे पाेखरा एभेन्जर्समाथि ५ रनको जित

नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको जित हात पारेको छ ।

सुदूरपश्चिम राेयल्सले दियो पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम राेयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।

विराटनगरले किंग्सले दियाे काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य

विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएकाे हाे ।

पोखरा एभेन्जर्स ६ विकेटले पराजित

इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।

कर्णाली याक्सलेद्वारा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलको आज जारी खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमै अलआउट

कर्णाली याक्सका विलियम बोसिस्टोले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ । बाेसिस्टाेले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।

लुम्बिनी लायन्सले दियो चितवन राइनोजलाई १६८ रनको लक्ष्य

एनपीएलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

एनपीएलमा रोहितको दोश्रो अर्धशतक

रोहित एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन्

चितवन राइनाेजले चखायाे सुदुरपश्चिम रोएल्सलाई पहिलाे हार

यसअघि तीन खेल जितेकाे सुदुरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ

सुदूरपश्चिम रोएल्सलाई १६५ रनको लक्ष्य

चितवन राइनोजले नेपाल सुदूरपश्चिम रोएल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।