Tag: उद्योग वाणिज्य महासंघ
विद्युत नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन महासंघको आग्रह
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आएको आयोग र प्राधिकरणका निर्णयहरु सच्याउन आग्रह गरेको हो ।
उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई निर्माण व्यवसायी महासंघको सम्मान
नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरुको सम्मान गरेको छ ।
उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत
काठमाडौं, २५ मंसिर । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ...
‘आर्थिक संकटलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक’ : ढकाल
आफ्नो टीमको पदाधिकारीसहितका उम्मेदवारहरुसँगको अन्तक्रियामा ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाउन अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
‘म काम गर्ने मान्छे छान्न प्रधानको टिममा समावेश भएको हुँ’
उनले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको दिनदेखि विधान संशोधन गरेर अध्यक्ष हुन नदिने रणनीतिहरु अपनाइएको तथा अहिले पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने कुरा भैरहेको भन्दै त्यो पीडा किन दिइन्छ भन्दै गुनासो गरे।
उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, कुन पदको मनोनयन शुल्क कति ?
आगामी साउन २६ र २७ गते उपत्यकामा हुने ५४ औं वार्षिक साधारणसभाको लागि महासंघल ललितपुरस्थिति हेरिटेज गार्डेन बुकिङ गरिसकेको छ । साधारण सभाको एजेन्डा पनि सार्वजनिक गरेको छ ।
उद्योग वाणिज्य महासंघमा ढकाललाई सघाउने गण्डकीको निर्णय
काठमाडौं, ९ फागुन । गण्डकी प्रदेशले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ।
महासंघ गण्डकीका अध्यक्ष सन्जीवबहादुर...