Tag: उपत्यकाभित्र धेरै कारवाहीमा

जरिवानावापत एक करोड ६५ लाख राजश्व संकलन, उपत्यकाभित्र धेरै कारवाही

अनुगमनको क्रममा सुपरमार्केट, औषधि, खाद्य उद्योग, खाद्यान्न पसल, ग्यास पसल, पेट्रोल पम्प, अस्पताल, तरकारी तथा फलफूल पसल, दुग्धजन्य पदार्थको पसल, अनलाइन सपिङ, माछा तथा मासु पसल, सर्जिकल सप्लायर्सलगायत फर्मलाई कारवाहीमा परेका छन्।