गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई कालापानी क्षेत्र नेपालको भएको बारे ज्ञापनपत्र बुझाएको छ ।
भारतले नेपालको कालापानी हुँदै चीनको सिमानामा रहेको लिपुलेकसम्म सडक बनाएकोमा सरकारले आपत्ति जनाएको छ । सनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको सरहदभित्र कुनै पनि प्रकारका गतिविधि नगर्न सचेत गराएको छ ।
काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।
रिपोर्टर्स क्लवमा...
काठमाडौं, ३ मंसिर । भारतको उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले नेपाली भूमि कालापानी क्षेत्रलाई भारतको भन्दै दावी गरेका छन् ।
प्रधानमन्त्री...