Tag: कोरोना बीमा

उत्साहपूर्वक शुरु भएको कोरोना बीमा ४८ दिनमै बन्द !

बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा पोलिसी ४८ दिनमै स्थगित भएको छ । बिहिबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले हालको लागि कोरोना बीमा रोक्ने निर्णय गरेको हो ।

कोरोना बीमा गर्ने बढेपछि कम्पनी जोखिममा, पुनर्बिमा पाउनै गाह्रो

बीमा गर्नेको संख्या बढेपछि कम्पनीहरुको पुँजीभन्दा दायीत्व धेरै भएर कम्पनीको जोखिम बढेको हो ।

कोरोना बीमामा कडाइ, विदेशबाट फर्किएकालाई बीमालेख खरीद गर्न नयाँशर्त

विदेशबाट नेपाल फर्किएको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडिटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने, क्वारेन्टिनमा १५ दिन बसेको विषय स्थानीय तहले प्रमाणित गर्नुपर्ने, आरडिटी रिपोर्ट पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने शर्तहरु समेत तोकिएका छन् ।

निम्बस समूहले गर्‍यो सबै कर्मचारीको कोरोना बीमा

हालको परिस्थितिमा कारोनाको भाइरसको सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुको कोभिड बीमा गराएको समूहले जनाएको छ ।