सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६ जना नेपाली विदेश गएका छन् ।
आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।
काठमाडौं । सुनसरीको संघीय प्रहरी इकाइ कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।
राणालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले विहीवार निलम्बन...