Tag: नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच

मोबाइल सेटको कारण फोरजीको गुणस्तरमा फरक, सेवाग्राहीले प्रयोग कसरी गर्ने ?

हाल कम्पनीको फोरजी सेवा १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज (व्याण्ड २०) मा उपलब्ध छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको छ ।