Tag: मौद्रिक नीति

नेपाली काँग्रेसको आर्थिक सुझाव, शेयरबजारको डिप्रेशन अन्त्य गर्न माग

अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएकाले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतामा ध्यान दिई अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एक देखि ३ वर्षसम्म लम्ब्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ ।