Tag: राजस्व असुली लक्ष्यभन्दा सुस्त

राजस्व असुली लक्ष्यभन्दा सुस्त, पूँजीगत खर्चको अवस्था झनै नाजुक

आर्थिक वर्ष पछिल्लो ६ महिनामा पनि पूँजीगत खर्चमा कुनै सुधार देखिएको छैन् । चालू आर्थिक बर्षमा १६ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले ६ महिनामा जम्मा ३ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ ।