Tag: विद्युतीय माध्यमबाटै कर तिर्न सकिने

विद्युतीय माध्यमबाटै कर तिर्न सकिने, बैंकमार्फत आय विवरण बुझाउने सुविधा

यो व्यवस्थासँगै यस्ता साना करदाता कर कार्यालयमा गएर विवरण बुझाउने, बैंकमा पैसा तिर्ने र फेरि कर कार्यालय गएर भौचर बुझाउने झन्झटबाट मुक्त भएका छन्।