Tag: विमानको पार्टपुर्जा

नेपालमै विमानको पार्टपुर्जा मर्मत सम्भार गर्ने तयारी

हवाई क्षेत्रको आकर्षक बिजनेसका रुपमा लिइने वायुयानको परीक्षण तथा वायुयानका पार्टपुर्जा मर्मत सम्भार (एमआरओ) नेपालमा व्यावसायिक रुपमा सञ्चालनका लागि पहल थालिएको छ ।