Tag: सिडीएस एण्ड क्लियारिङ लिमिटेड

सिडीएसको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

गत मंसिरदेखि प्रमुखविहीन रहेको सिडीएसले प्रमुख कार्यकारी नियुक्तीका लागि मंगलबार एक सूचना प्रकाशित गरेको हो । सूचना अनुसार योग्य उम्मेदवारलाई १५ दिनभित्र आवेदन गर्न भनेको छ।