स्वास्थ्य मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म १ करोड ९२ हजार १६४ जनाले कम्तीमा कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जसमा पुर्ण खोप पाउने ४६ लाख ६७ हजार ३२८ जना रहेका छन् भने पहिलो मात्रा लगाउने ५६ लाख २४ हजार ८३६ जान रहेका छन् ।
काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र ...