Tag: आत्महत्या

साउनयता उपत्यकामा ८ बालबालिकासहित १९४ जनाले गरे आत्महत्या

प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ ।

पाँच महिनामा २६३६ जनाले गरे आत्महत्या, कुन प्रदेशमा कति ?

पाँच वर्षमा मात्र नेपालमाभरका विभिन्न स्थानमा करिब ३० हजार मानिसले आत्यहत्या गरेका छन् । कोभिड-१९ को महामारीको केही महिनामै रोगले भन्दा पनि आत्महत्या गरेर मर्नेको संख्या बढी थियो ।

५० सेकेण्डमा १ जनाले गर्छन् आत्महत्या, इण्टरनेट मूख्य कारक !

आत्महत्याको मूख्य कारक डिप्रेशन, रक्सी, अपमान आदी मुख्य घटनाक्रम मानिएतापनि पछिल्लो समयमा इण्टरनेट पनि एक प्रमुख कारक तत्वका रुपमा विकास हुँदै गएको छ ।

चैतयता उपत्यकामा २३ बालबालिकासहित ३४७ जनाले गरे आत्महत्या

नेपाल प्रहरीको तथ्याङ्क अनुसार चैतदेखि असोजसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ३४७ जनाले आत्महत्या गरेका छन्। जसमा २०८ जना पुरुष, ११६ जना महिला, १३ जना बालक र १० जना बालिका रहेका छन् ।

म छिट्टै स्वर्गमा जाँदैछु भन्दै काठमाडौंमा १५ वर्षीय बालकले गरे आत्महत्या

गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

भारतमा कोरोना संक्रमण भएको डरले एक नेपालीले गरे आत्महत्या

काठमाडौं । भारतको मुम्बईमा कोरोना भाइरस संक्रमणको डरले एक जना ४० वर्षीय नेपालीले आत्महत्या गरेका छन्। स्थानीय मिडिया मुम्बई मिररले उल्लेख गरे अनुसार रुघा लाग्नुका...

किन आउँछ कुनै व्यक्तिको मनमा आत्महत्याको सोच ?

काठमाडौं । मृत्यु एउटा सत्य हो । जन्मिएका हरेक प्राणी ढिलोछिटो मात्र हो तर मृत्युको काखमा पुग्छन् नै। तर मृत्यु स्वाभाविक कि अस्वाभाविक भन्ने...