Tag: उद्योग विभाग

६ महिनामा उद्योगमा १ खर्ब ३९ अर्ब लगानी प्रतिवद्धता, रोजाइमा हाइड्रोपावर

चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ खर्ब ३९ बढी लगानीका १४५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्ममा उद्योगमा १ खर्ब ३९ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको हो ।

तीन महिनामा ८७ अर्ब लगानीको उद्योग दर्ता, ६ हजारलाई रोजगारी प्रस्ताव

विभागमा दर्ता भएका ८६ उद्योगमध्ये २६ वटा ठूला, ३१ वटा मझौला र २९ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ५ हजार ९ सय ३५ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

चैतसम्म २ खर्ब ६६ अर्ब लगानीको उद्योग दर्ता, २१ हजारलाई...

विभागमा दर्ता भएका २३२ उद्योगमध्ये ६७ वटा ठूला, ८२ वटा मझौला र ८३ वटा साना उद्योग रहेका छन्। ती उद्योगले २१ हजार २ सय २३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

निषेधाज्ञामै भित्रियो साढे १२ अर्ब वैदेशिक लगानी, सबैभन्दा धेरै जलविद्युतमा

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । जसमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र र सूचना तथा सञ्चार क्षेत्र रहेको छ ।