Tag: उपत्यकामा यो वर्ष छिट्टै जाडो

अघिल्ला वर्षको तुलनामा उपत्यकामा यो वर्ष छिट्टै जाडो, जुम्लाको तापक्रम माइनसमा

सोमबार बिहान पनि काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । आइतबार काठमाडौं न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो ।