Tag: उपत्यका भित्रिने नाकामा थप कडाइ

उपत्यका भित्रिने नाकामा थप कडाइ, संक्रमित टोलमा हिँडडुल गर्न रोक

उपत्यकाभित्र संक्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर ठिम र काठमाडौंको चन्द्रागिरि नगरपालिकामा थप कडाइ गरिएको छ। संक्रमित रहेको टोलमा मानिसलाई हिँडडुल गर्न समेत रोक लगाइएको छ।