Tag: एडीबीको लगानी

नेपालमा एडीबीको लगानी वर्षमा ३२३.७ मिलियन डलर, कुन क्षेत्रमा कति ?

बहुपक्षीय दातृ संस्था एसियाली विकास बैंक (एडीबी)को वार्षिक लगानीको आकार बढेको छ । एडीबीले सन् २०१९ मा नेपालमा विकास परियोजनाहरुमा ३२३.७ मिलियन डलर लगानी गरेको हो ।