Tag: एनआईसी एसिया

एनआईसी एसिया बैंकका शाखाबाट ग्राहकले डिजिटल रुपमा आफैँले खाता खोल्न सक्ने

बैंकका अनुसार उक्त ‘Digital Account Opening’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ ।