Tag: ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’

‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ योजना शुरू, शतप्रतिशत कर्जा पाइने

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ ।