Tag: एनसेल ‘पब्लिक कम्पनी’

एनसेल बन्यो ‘पब्लिक कम्पनी’, आईपीओ निष्काशनको बाटो खुल्यो

कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ।