Tag: एमसीसी सम्झौता छिट्टै

‘अमेरिकी परियोजना एमसीसी छिट्टै अनुमोदन गर्नुपर्छ’

‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरुबाट पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुकाे कार्यकाल गुजार्दै अगाडि बढेको र अहिले संसदसमक्ष अनुमाेदनका लागि प्रतिक्षा गरिरहेकाे एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु।’