Tag: कतार विश्वकप

आप्रवासी कामदारको ठूलो भूमिका रहेको कतार विश्वकप, घोषणायता ६५०० कामदारको मृत्यु

एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।

कतार विश्वकपको निर्माणाधिन रंगशालाले लियो नेपालीसहित ६ हजार कामदारको ज्यान

कतारले विश्वकप फुटबलका लागि आवश्यक पर्ने आधा दर्जनभन्दा बढी ठूला स्टेडियम, ठूला भवनहरु, दर्जनौं निर्माण परियोजनाहरुमा काम गर्दै आएको छ। विश्वकपको लागि भैरहेको निर्माणका सिलसिलामा हालसम्म ६ हजार ५ सय भन्दा बढि कामदारहरुको मृत्यु भएको छ ।