Tag: कस्तो मिठाई खाने

तिहार बनाऔं स्वस्थकर: कस्तो मिठाई खाने ? यसरी छुट्याउनुहोस् …

तिहारको वेला मानिसहरू मिठाईको प्रयोग धेरै गर्छन् । धेरै मिठाई खाँदा प्रत्यक्ष रूपमा स्वास्थ्यमा असर पर्छ । तिहारको समयमा गुलियो, चिल्लो, नुनिलो, पिरो र मसला बढी भएका परिकार खाने चलन बढी छ ।