Tag: कहिले खुल्छ लाइसेन्स आवेदन र ट्रायल परिक्षा

कहिले खुल्छ लाइसेन्स आवेदन र ट्रायल परीक्षा ? यातायात विभाग भन्छ...

तिहारअघि लाइसेन्स आवेदन र ट्रायल परिक्षा नखुल्ने कुरा बताउदै लाइसेन्सको अझै केही समय धैर्य गर्नुपर्ने कुरा यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुषाल बताउँछन् ।