Tag: कागतीको मूल्य प्रतिगोटा ३० रुपैयाँ

लकडाउनको दाउ छोप्दै व्यापारी, कागतीको मूल्य प्रतिगोटा ३० रुपैयाँ !

लकडाउनको समयमा सबैभन्दा महँगो कागती देखिएको छ । बजार मूल्य पाँचमा पाइने एउटा कागतीको मूल्य बढेर ३० रुपैयाँ पुगेको छ । अहिले कागतीको माग बढि हुने गरेकाले बजारमा पाउनै कठिन छ, पाएपनि महँगो रहेकाले ३० रुपैयाँमा बेच्नु परेको व्यापारीको दाबी छ ।