Tag: काठमाडौं-तराई मधेस द्रुतमार्ग

काठमाडौं-तराई मधेस द्रुतमार्गको काम दोस्रो चरणमा, भौतिक प्रगति ११.११ प्रतिशत

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । २०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केहि समय धकेलिने अनुमान गरेपनि सेनाले भने समयमा सक्नेगरि काम अघि बढाएको जनाएको हो ।