Tag: काबुल विमानस्थलमा श्रृंखलाबद्ध विस्फोट

काबुल विमानस्थलमा श्रृंखलाबद्ध विस्फोट, १३ अमेरिकी सैनिकसहित ७३ जनाको मृत्यु

इस्लामिक आतंकवादीहरुबाट गराईएको यस विस्फोटको तालिवानले निन्दा गरेको छ । घटनामा परि दर्जनौं घाइते भएका छन् । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् ।