Tag: कालीमाटीका २२२ प्रहरीको कोरोना नेगेटिभ

कालीमाटीका २२२ प्रहरीको कोरोना नेगेटिभ, ९ जनाको रिपोर्ट आउन बाँकी

काठमाडौं, १७ जेठ । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २२२ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । महानगरीय प्रहरी परिसर...