Tag: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता

उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै, किशोर प्रधान प्यानलद्वारा मनोनयन दर्ता

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको थियो ।