Tag: कोरिया

कोरिया जाने तयारीमा हुनुहुन्छ ? खुल्यो भाषा परीक्षाका लागि आवेदन

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको छ ।

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

यो संख्या नेपालसहित १६ मुलुकका लागि हो। यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो। कोरोनाका कारण सन् २०२० को कोटामध्येका ३० हजार नौ सय नौ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन्।