Tag: कोरोना प्रकोप

कोरोना प्रकोप: इटालीमा एकैदिन ३ सय ६८ जनाको मृत्यु

काठमाडौं, ३ चैत । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ। उच्च सतर्कताकै...

कोरोना प्रकोप: मृतकको संख्या ४ सय ९० पुग्यो, २४ ...

कोरोना भाइरसबाट मंगलबार मात्रै ६५ जनानको ज्यान गएको छ। चीन बाहिर हङकङमा एक जनाको ज्यान गएको छ । २४ हजार ३२४ जना संक्रमित भएको चाईना डेलीले जनाएको छ । यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको ज्यान गएको थियो ।

कोरोना प्रकोप : मृतकको संख्या ३ सय ४ पुग्यो, १४ हजार...

शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार पुगेको बताएको छ ।

कोरोना प्रकोप: मृतकको संख्या १ सय ३२ पुग्यो, भाइरसविरुद्ध...

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । चीनका अधिकारीहरुको अनुसार यसबाट चीनमा ६ हजार संक्रमित भएका छन् । दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ।