Tag: कोरोना विरुद्धको खोप

१ करोडभन्दा बढी नेपालीले पाए कोरोना विरुद्धको खोप, पुर्ण मात्रा पाउने...

स्वास्थ्य मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म १ करोड ९२ हजार १६४ जनाले कम्तीमा कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जसमा पुर्ण खोप पाउने ४६ लाख ६७ हजार ३२८ जना रहेका छन् भने पहिलो मात्रा लगाउने ५६ लाख २४ हजार ८३६ जान रहेका छन् ।

१० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो, चालक-सहचालकले पनि पाउने

फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।

८८ हजार ७ सयले लगाए कोरोना विरुद्धको खोप, कुन प्रदेशमा कति...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रहरुबाट ८८ हजार ७ जनाले खोप लगाएका हुन् ।