Tag: खोलामा डुबेर

खोलामा डुबेर अष्ट्रेलियामा दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु भएको छ । सिड्नीको उत्तरीभेगको एक खोलामा पौडी खेल्न पसेका दुई नेपालीको मृत्यु भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ ।