Tag: गभर्नरका लागि तीन जनाको नाम सिफारिस

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, सम्भावना कसको बलियो ?

सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाल परेका छन्।