Tag: गर्मीमा फ्रिज

गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु हुन्छ ? ख्याल गर्नुहोस्

गर्मी मौसममा प्राय सबैले फ्रिजमा राखिएको पानी पिउने गर्दछौ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ । यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।