Tag: चिसो मौसम

चिसो मौसममा के खाने के नखाने ? यी कुरामा ध्यान दिनुस्

यो मौसममा चिसोबाट बच्नुका साथै आफ्नो स्वास्थ्यको पनि विशेष ध्यान दिनुपर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्नको लागि यो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ ।

चिसो मौसममा के नखाने ?

दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । पाचन प्रकृयाको लागि चिसो मौसम सबैभन्दा उत्तम मानिन्छ ।