Tag: जनार्दन शर्मा

ब्याजदरमा अर्थमन्त्रीको चासो कति जायज ?

अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोबारे विश्लेषण गरी सुझाव दिन समिति गठन गरेका छन् । कतिपयले अर्थमन्त्रीको यो सक्रियतालाई भने अस्वभाविक मानेका छन् ।

बजेट निर्माण प्रकरण : निवर्तमान अर्थमन्त्री शर्मासँग आज बयान

संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशबारे आज बयान लिँदैछ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरे अनुसार आज बयान लिने भएको हो ।

अर्थ मन्त्रालयमा नेतृत्वका कुर्सी खाली, कसले थेग्छ दवाव ?

अर्थ मन्त्री जनार्दन शर्माको राजिनामा र अर्थसचिव मधुकुमार मरासिनीको अनिश्चित बिदाका कारण अर्थ मन्त्रालयमा नेतृत्वको कुर्सी खाली भएको छ । अर्का सचिव कृष्णहरी पुष्कर समेत यतिबेला अष्ट्रियाको भियनामा छन् ।