Tag: जापानमा कामदार

नेपालबाट जापानमा शून्य लागतमा कहिले उड्लान कामदार ?

नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने तयारी थालिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको बताएको छ ।